२०८३, कार्तिक २० गते

एक सातापछि पुनः नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

एक सातापछि पुनः नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । 

    फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए ।  

    कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि डिस्चार्ज भएका उनले अत्यावश्यक काम निवासबाट गर्दै आएका थिए । एक सातापछि पौडेल सिंहदरबारस्थित अर्थ मन्त्रालय फर्किएका हुुन् । उनकाे हात, अनुहार र घाँटीमा जलन भएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend